अन्तरडिपार्टमेन्ट फुटसलको उपाधी युवा जोसलाई
- सत्यदीप सन्देश संवाददाता
- असार २९, २०८१
- 124 Shares
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको एडभान्स कुकिङ ईस्टीच्युटको आयोजनामा बुटवलमा भएको अन्तरभिपापार्टमेन्ट फुटसलको उपाधी युवा जोस डिपार्टले हात पारेको छ ।
एडभान्स कुकिङ ईस्टीच्युटमा अध्ययन गर्दै आएका फरक फरक डिपार्टमेन्टका बिद्यार्थीहलाई एक आपसमा जोड्दै खेलमार्फत अतिरिक्त क्रियाकलपमा जोड्नको लागि प्रतियोगिता आयोजना गरिएको जनाईएको छ ।
वार्षिक खेल दिवसको अवसरमा आयोजित प्रतियोगितामा फाईनलमा देगी मिर्च डिपार्टलाई ८–३ गोल अन्तरले पराजित गर्दै युवा जोसले उपाधी हात पारेको हो ।
उपाधी संगै युवाव जोश ले नगद १० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेत ाबनेको देगी मिर्चले नगद ५ हजारमा चित्त बुझाएको छ । बिजेता टोलीले रेस्टुरेन्टमा खानाको कुपन समेत प्राप्त गरेको छ ।
कुल ८ टिम सहभागी खेल नकआउट चरणमा खेलाईएको थियो । खेलमा डेन्जरजोन एफसि, वासवी एफसी, ब्रोदर्श एफसि, जिंगर बर्गर डिसी, काठी रोल र फुटोमककी एफसी सहभागी भएका थिए ।
बिजेता तथा सहभागी खेलाडीहरुलाई एडभान्स कुकिङ ईस्टीच्युटका प्रवन्ध निर्देशक राज घिमिरे र प्रिन्सीपल अनिश भुसालले पुरस्कृत गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा