अनियमित बिद्धुत आपूर्तिले सेवाग्राहीलाई सास्ती
कपिलवस्तु । विगत केही दिन देखी कपिलबस्तुबासीहरु बिद्धुत लाइन जाने आउनेले गर्दा समस्या भइरहेको छ । बिधुत आउँदा पनि भोल्टेजको समस्याले गर्दा सर्बसाधारणहरुलाई सास्तीको भोग्नु परेको छ ।
बिधुत आए पनि झाप्यझाप्प बिजुली गइरहने र केही समयपछि आउने प्रक्रिया चलिरहेकोे छ विगत २० दिनदेखि बिधुत समस्या भइरहेको स्थानीयको भनाई छ ।
केही ठाउँमा भन्ने घण्टौँ सम्म पनि आउँदैन ,यसले गर्दा आम नागकरिको दैनिकीमा नकारात्मक असर परिरहेको छ कपिलवस्तुको सर्बसाधारणहरुको भनाई छ।
कपिलबस्तको सदरमुकाम तौलिहवा बिगत दिनमा गर्मी पानीले होइन बिधुत जानेले गर्दा समस्या भएको स्थानीय बासीको प्रकाश घिमिरेको भनाई छ ।
विगत २० दिनदेखि कपिलवस्तुवासी गर्मीले बिद्धुत लाइन जानेले गर्दा राम्रोसँग सुत्न नपाएको स्थानीय बासी घिमिरे बताए ।
बिधुत प्राधिकरणले चरम लापरबाहीले गर्दा सास्ती भोग्नु परेको यसे भयो भने हामी आन्दोलन गर्नै बाध्य हुने बताए ।
विगत कहिदिनदेखि पानी परेको कारणले गर्दा हाम्रो सिस्टमहरू सबै ध्वस्त भएका छन ।
भोल्टेजको समस्या चाडै समाधान ह तौलिहवा बिधुत प्राधिकरणका प्रमुख गौरव पाण्डेकाे भनाई छ।
लेखकको सम्वन्धमा