एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै
- सत्यदीप सन्देश संवाददाता
- साउन ६, २०८१
- 77 Shares
0
0
Read Time:1 Minute, 13 Second
बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सोहि प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको हो ।
दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरिलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने उनले बताए ।
आइतबार दिउँसो १ बजेलाई आह्वान गरिएको प्रदेश सभा बैठक अझैसम्म सुरु भएको छैन । प्रदेशसभा सचिवालयले अब केही समय पछि बैठक सुरु हुने जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
- दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
- बेहुली फ्रम मेघौलीका क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
-
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
अशोज २३, २०८१ -
दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
अशोज २०, २०८१ -
बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
अशोज २०, २०८१ -
देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
अशोज १४, २०८१ -
पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
अशोज २३, २०८१
लेखकको सम्वन्धमा