शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना
- सत्यदीप सन्देश संवाददाता
- साउन ३१, २०८०
- 45 Shares
0
0
Read Time:1 Minute, 5 Second
अर्घाखाँची । नेपाल शिक्षक महासघको आयोजनामा शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना तथा जानकारी पत्र बुझाउने कार्यक्रम आज सम्पन्न भएको छ । धर्ना कार्यक्रममा मन्तब्य राख्दै शिक्षक सम्बद्ध सघ सगठनका प्रमुख तथा प्रतिनिधिले शिक्षा ऐन लागु गनुपर्ने विगतमा भएका सम्झौता लागु गनुपर्ने शिक्षण पेशालाई मर्यादित र व्यबस्थित बनाउनको लागि यथासिघ्र शिक्षा ऐन ल्याउनुपर्ने विगतमा भएका सम्झौता यथासिघ्र लागु गनुपर्ने लगायतका माग राख्दै जानकारी पत्र बुझाएका हुन् धर्ना कार्यक्रममा शिक्षकहरुको प्रतिनिधिमुलक सहभागिता रहेको कार्यक्रममा शिक्षकले साकेतिक स्वरुप बिच बिचमा नृत्य समेत प्रस्तुत गरेका थिए
प्रतिकृया दिनुहोस्
- पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
- दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
- बेहुली फ्रम मेघौलीका क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
-
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
अशोज २३, २०८१ -
दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
अशोज २०, २०८१ -
बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
अशोज २०, २०८१ -
देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
अशोज १४, २०८१ -
पैसाको सदुपयोग गर्न सक्नुपर्छ : ओली
अशोज २३, २०८१
लेखकको सम्वन्धमा