बिप्लवद्वारा एमसिसीको बिरोधमा भित्तेलेखन
- सत्यदीप सन्देश संवाददाता
- भदौ ७, २०८०
- 54 Shares
0
0
Read Time:55 Second
अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले बुधबार केन्द्रिय कार्यक्रम अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ८ मा भित्तेलेखन कार्यक्रम सम्पन्न गरेको छ ।
पाटीका जिल्ला सदस्य पदम नेपाली , हरि नेपाली लगायतको नेतृत्वमा गएको टोलिले सार्वजनिक स्थान लगायतका स्थानमा मित्तेलेखन भित्तेलेखनमा राष्ट्रघाती एमसिसि खारेज गर जनताका भावना सुनुवाइ गर दलाल सरकार चाहिदैन लगायतका नाराहरू लेखेका छन्।
नेकपाले विगत लामो समयदेखि एमसिसिको विरोध गदै विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रतिकृया दिनुहोस्
- चासोक तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
- भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
- करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
- स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
- पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
- युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु
- लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली
- स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
- विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा
- विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक
-
पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
मंसिर १५, २०८१ -
भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
मंसिर १८, २०८१ -
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ -
स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
मंसिर १६, २०८१ -
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१
लेखकको सम्वन्धमा