नेपाली राष्ट्रिय गान नबजाएको भन्दै मुख्यमन्त्री चौधरीद्धारा किवानिसको कार्यक्रम बहिस्कार
- सत्यदीप सन्देश संवाददाता
- भदौ ८, २०८०
- 91 Shares
0
0
Read Time:1 Minute, 20 Second
बुटवल । नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गर्नु भएको छ ।
रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गर्नु भएको हो ।
प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशीगीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गर्नु भएको हो ।
नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्
- चासोक तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
- भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
- करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
- स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
- पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
- युरो सिक्स सवारी प्रविधिको बारेमा कामदारहरुलाई क्षमता अभिबृद्धी तालिम शुरु
- लुम्बिनी बुद्धको जन्मथलो मात्र होइन, बुद्धिजमको मुहान होः प्रधानमन्त्री ओली
- स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
- विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा
- विकासमा राजनीति नगरौं : गृहमन्त्री लेखक
-
पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
मंसिर १५, २०८१ -
भुवनेश्वरी मन्दिरको २३ औ वार्षिक साधारणसभा सम्पन्न
मंसिर १८, २०८१ -
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ -
स्थानीय तह उपनिर्वाचन : करिब ६२ प्रतिशत मतदान
मंसिर १६, २०८१ -
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१
लेखकको सम्वन्धमा