हरियाली यातायातमा प्रालिमा तिवारी
- सत्यदीप सन्देश संवाददाता
- भदौ ९, २०८०
- 28 Shares
0
0
Read Time:1 Minute, 3 Second
बुटवल । हरियाली यातायात प्रालि बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र अर्याल, उपाध्यक्षमा दिनेश भण्डारी, सचिवमा सुमन रायमाझी र कोषाध्यक्षमा यज्ञप्रसाद गैरे रहेका छन ।
यस्तैगरी सदस्यहरुमा दानबहादुर खत्री, नारायण न्यौपाने, छविलाल रेग्मी, लिला क्षेत्री र सुशीला अर्याल रहेका छन । यस्तै एक जना सदस्य पछि मनोनयन गरिने अध्यक्ष तिवारीले जानकारी दिए । हरियाली बुटवलको पुरानो ई–रिक्साहरू आबद्ध गैरनाफामुखी संस्था हो ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा