कांग्रेसलाई थप चलायमान बनाउन लुम्बिनी सभापति पुनले बनाए प्रदेश सल्लाहकार समिति (नामावली सहित)
- सत्यदीप सन्देश संवाददाता
- भदौ १६, २०८०
- 46 Shares
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका छन् ।
पार्टीका पुराना एवम् अहिले सकृय पदमा नभएका नेताहरूलाई समावेश गरेर १०७ सदस्यीय समिती गठन गरेका हुन् ।
पहिले पार्टीको मुख्य भूमिकामा रहेका तर पछिल्लो समय बाहिर रहेका नेताहरूबाट सल्लाह, सुझाव एवम् सांगठनिक अनुभव आदानप्रदानमा सहसता हुने विश्वासले समिती गठन गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।
पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिनसकेमा पार्टी थप चलायमान हुने सभापति पुनको भनाइ छ ।
लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा महत्वपूणर् भूमिका निर्वाह गर्नु भएका व्यक्तिहरू, राज्यका विशिष्ट वडाका पूर्व प्रशासकहरू र विभिन्न विषयका विज्ञहरूलाई जिल्ला तहको सिफारिसको आधारमा मनोनयन गरिएको कांग्रेस लुम्बिनीले बताएको छ ।
सामाजिक रुपान्तरण, स्रोत साधनको परिचालन, खोज, अनुसन्धान एवम् नीति निर्माणका क्षेत्रमा सल्लाहकारहरूलाई सक्रिय बनाइने सभापति पुनको तयारी छ ।
यी हुन सल्लाहकार समितिका सदस्यहरु(नामावली)
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा