एम्स कलेजमा नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत
- सत्यदीप सन्देश संवाददाता
- भदौ १६, २०८०
- 37 Shares
बुटवल ।बुटवल राजमार्ग चौराहा अवस्थित एम्स कलेजको +२ विभाग अन्तर्गत कक्षा १२ का विद्द्याथिहरुले कक्षा ११ का नव आगन्तुक विद्द्यार्थिहरुलाई एक कार्यक्रम विच स्वागत गर्दै भब्य सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन ।
कार्यक्रमको पहिलो शत्रमा प्रमुख अतिथी एम्स एजुकेशन फाउण्डेशनका प्रवन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, क्याम्पस प्रमुख दीपक ढकाल, शैक्षिक निर्देशक गोविन्द शर्मा बश्यालले नव आगन्तुक विद्यार्थिहरुहरुलाई स्वागत गर्दै एम्सले विद्द्याथिहरुको चौतर्फी उन्नोयनकालागी गर्दै आएको र गर्न गैरहेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो । साथै सम्पूणर् विद्द्यारथिहरुलाई अहिले ब्यबस्थापन क्षेत्रमा सिर्जना भैरहेका अवसरहरुवाट लाभ प्राप्त गर्न अब्बल विद्द्द्यार्थी हुन अभिप्रेरित गर्नुभयो ।
कक्षा १२ का बिद्द्यार्थी दीलिप बरौलेको सभापतित्व, ममता बारघरे र युवराज विकेको सन्चालनमा भएको कार्यक्रममा बिवस श्रेष्ठको स्वागत मन्तब्य रहेको रहेको थियो । कार्यक्रममा उपप्राध्यापकहरु यज्ञ न्यौपाने, सुमित्रा ज्ञावली, ऋषिराम गौतम्, सङ्यात श्रेष्ठ, सुरज शाक्य, लन्क बस्नेत, गोविन्द केसी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा विद्द्यार्थिहरुले सास्कृती एवम् शिर्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- बेहुली फ्रम मेघौलीका क्लिप टिकटकमा छ्यापछ्याप्ति भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१ -
दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
अशोज २०, २०८१
लेखकको सम्वन्धमा