दीपमा तीज गीत तथा नृत्य प्रतियोगिता
- सत्यदीप सन्देश संवाददाता
- भदौ २२, २०८०
- 31 Shares
बुटवल ।दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
बेबी किराँतको संयोजकत्वमा सम्पन्न प्रतियोगितामध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूणर् सदन द्वितीय र कञ्चनजङ्घा सदन तृतीय भएका छन् भने कक्षा ८, ९, १०, ११ र १२ मा भएको प्रतियोगितामा अन्नपूणर् सदन प्रथम, कञ्चनजङ्घा द्वितीय र कक्षा १२ व्यवस्थापन सङ्कायको समूह तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, सदस्य सीता खनाल र सबिता विक तथा वडा सचिव सुन्दरी आचार्य, उपप्रचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्यको आतिथ्यतामा सम्पन्न कार्यक्रममा किशोर थापा, विजया थापा र विपिन ढकालले निणर्ायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विजय सापकोटा र बेबी किराँतले संयुक्त रुपमा गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यालय प्रशासन र व्यवस्थापन समितिका सदस्यहरूले तीज गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा