पहिलो पाईलाको भाग्य बोक्ने झोला अभियानमा अर्जुन र नेत्रद्वारा सहयोग
Read Time:48 Second
बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले सञ्चालन गरेको भाग्य बोक्ने झोला अभियानमा सहयोगहरु जुटिरहेको बुटवल शाखाले जनाएको छ।
अर्घाखाँची भूमिकास्थान ३ मा रहेको सिद्धार्थ आधारभुत विद्यालय र शंकर जनसेवा आधारभुत विद्यालयका विद्यार्थीहरुलाइ प्रदान गर्न लागिएको झोलाको लागि बुटवलका समाजसेवी अर्जुन मरासिनी र नेपाल आर्मीमा कार्यरत नेत्र कुवरले आर्थिक सहयोग गरेको पहिलो पाईला नेपाल बुटवलका सचिव राजन अधिकारीले जानकारी दिए।
लेखकको सम्वन्धमा