यातायात मजदुर तथा भलाई कोषको अध्यक्षमा पुनः भुसाल
- सत्यदीप सन्देश संवाददाता
- अशोज १२, २०८०
- 24 Shares
0
0
Read Time:1 Minute, 22 Second
बुटवल । रास्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको ७ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः मोहन भुसालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा महमद कलिम महासचिवमा प्रकाश रिजाल, सचिव होम बहादुर पान्डे, सह सचिबमा दिनेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत यानेन्द्र जिसिले जानकारी दिए ।
त्यसै गरि सदस्यहरुमा सन्तराम यादव , शत्रुधन शाह, लक्षमण भट्टराई, अशोक बस्नेत, लीलाधर लुइँटेल , पुर्ण बहादुर परियार, लक्ष्मण कार्की , सन्तोष थापा , नमराज गिरि र दिपक शर्मा निर्बाचित भएको निर्वाचन संयोजक यानेन्द्र जि.सीले जानकारी दिए । निर्वाचित कार्यसमिति सबैलाई बिहीबार नै प्रमाण–पत्र प्रदान गरि सपथ ग्रहण गराइएको छ ।
प्रतिकृया दिनुहोस्
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
- तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
- कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१ -
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
अशोज १०, २०८१
लेखकको सम्वन्धमा