प्राचिन कपिलबस्तु लायनक्लबद्धारा तीज मिलन कार्यक्रम

प्राचिन कपिलबस्तु लायनक्लबद्धारा तीज मिलन कार्यक्रम
0 0
Read Time:2 Minute, 15 Second

बुटवल । लायन्स क्लब आफ प्राचिन कपिलबस्तुले कपिलबस्तु नगरपालिकाको सहयोगमा बन्धन मैरेज हालमा तिज मिलन कार्यक्रम गरेको छ । क्लबले कपिलबस्तु पूर्व लायनक्लबको अध्यक्षलाई सम्मान तथा तीज मिलन कार्याक्रम गरेको प्राचिन कपिलबस्तु अध्यक्ष सन्तोष कुमार काशौधानले जानकारी दिनु भएको छ ।

Advertisement

कार्याक्रममा तीज पर्वको सास्कृतिक धार्मिक र सामाजिक महत्वलाई उजगार गरिएको थियो । तीज पर्वको महत्वबारे आफनो बिचार ब्यतm गदै तिज नेपाली महिलाहरुको लागि अत्यन्त महत्वपूर्ण पर्व हो भन्ने कशौधनले बताए ।

तीजलाई महिललाहरुको साहस , सहनशीलता र समर्पणको प्रतीकका रुपमा चिनिन्छ , यस पर्वको महिलाहरुलाई आत्मबल प्रदान गदै उनीहरुको सशातिmकारणको प्रतीकको रुपमा रहेको प्राचिन कपिलबस्तु लायन्सकी संयोजक कश्तुरा सिग्दैलले बताईन ।

अध्यक्ष कशौधनले तीज पर्वलाई केवल मनोञ्जनको मात्र नभई , हाम्रो संस्कार र परम्परालाई सम्मान गर्द अवसरमा रुपमा लिनुपर्नै धारण ब्यतm गरिन । उनले तीजकोे परम्परागत गीत र नृत्यहरुले हाम्रो सास्कृतिक धरोहरसंग पुन जोडने काम गर्छन भन्ने यस अवसरमा प्रस्तुत गरिएको परम्परलाई गीत र नृत्यले कार्याक्रमलाई मनोरञ्जनात्मक बनाएको गर्व ब्यक्त गरिन ।

कार्याक्रममा परम्परागद दर खुवाउने कार्याक्रमले पनि ब्लबको सदस्यहरुबीचको सम्बन्धधलाई अझै मिठास थापेको बताउँदै संयोजक ला सिग्र्दैलले यो पर्वको आत्मीयता र एकताको भवना सम्झाउने मात्र नभई हाम्रो स्रमग क्लबको एकता र सहयोगलाई पनि सशक्त
बनाएको धारण गरिन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %