चर्चामा

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए

कोरोनाबाट ३ जनाको मृत्यु, २०६ जना संक्रमित थपिए
0 0
Read Time:26 Second

बुटवल । देशमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा २०६ जना संक्रमित थपिएका छन् । यो अवधिमा २८६९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

देशमा शुक्रबार सक्रिय संक्रमितको संख्या २८९१ रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement