चर्चामा

सडकक्षेत्र ओगटि राखेका सामाग्री र ब्यवसाय ३ दिनभित्र हटाउन बुटवलको आग्रह

सडकक्षेत्र ओगटि राखेका सामाग्री र ब्यवसाय ३ दिनभित्र हटाउन बुटवलको आग्रह
0 0
Read Time:1 Minute, 6 Second

बुटवल । सडकको क्षेत्राधिकार ओगटेर राखेका ब्यवसाय, ठेला तथा निर्माण सामाग्री तीन दिनभित्र हटाउन बुटवलले सम्बन्धित सबैलाई आग्रह गरेको छ। उपमहानगरले एक बिज्ञप्ती जारी गर्दै ३ दिन भित्र खाली गर्न आग्रह गरेको छ।
सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निमार्णसामाग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजैका मितिले ३ दिनभित्र हटाउन आग्रह गरेको अधिकृत डोलकराज पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ।
बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि यो पहल थालिएको बुटवल उपमहानगरले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement