चर्चामा

महिला उद्यमीलाई प्रोत्साहन गर्दै कोशेली घर निर्माणमा पहल गरेकी जमुनाको महिला सदस्यमा जिताउन अपिल

महिला उद्यमीलाई प्रोत्साहन गर्दै कोशेली घर निर्माणमा पहल गरेकी जमुनाको महिला सदस्यमा जिताउन अपिल
0 0
Read Time:1 Minute, 14 Second

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको ७० औं साधारणसभा एवं २५ औं अधिवेशनमा शनिबार मनोनयन भएको छ।
महिला उद्यमीहरुको क्षमता बिस्तार देखि अन्य विभिन्न क्षेत्रबाट प्रोत्साहन गर्दै आएकी जमुना पौडेलले महिला सदस्य पदमा उम्मेदवारी दिएकि छन। पौडेलले आफुलाई जिताउन अपिल समेत गरेकी छन।
विभिन्न सामाजिक सस्थामा आवद्ध रहेकी पौडेल अहिले पनि बुटवल उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य हुन।
बुटवलका महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नको लागि काम गर्दै आएकी पौडेलले पछिल्लो समय बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा सञ्चालन गरिएको कोशेली घरको नेतृत्वदायी भूमिका समेत निर्वाह गरेकी थिइन।
उनी हरि पौडेलको प्यानलबाट उम्मेदवार बनेकी हुन। पौडेलले बुटवलमा रोशल साडी सञ्चालन गर्दै आएकि छन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement