चर्चामा

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा चुनावी चहलपहल बढ्यो (तस्वीरहरु)

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा चुनावी चहलपहल बढ्यो (तस्वीरहरु)
0 0
Read Time:29 Second

बुटवल । बुटवल उद्योग वाणिज्य संघको २५ औं अधिवेशन अन्तरगत नेतृत्वको लागि आज मतदान हुँदै छ।

Advertisement

अध्यक्षमा दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल सहित चुनावी मैदानमा छन।

संघ भवनमा मतदानको तयारी भईरहेको छ। संघ बाहिर उम्मेदवारहरु चुनावी प्रसारप्रसारमा ब्यस्त छन।

हेरौ तस्वीरहरु

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %