बुटवल उवासंघ निर्वाचन : ९ सय मत खस्यो
Read Time:33 Second
बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान चलिरहेको छ ।
२:२० बजेसम्म ९ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। संघमा १७७८ मतदाता छन।
संघको नेतृत्व गर्नको लागि दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानल सहित चुनाबी मैदानमा छन।
लेखकको सम्वन्धमा