चर्चामा

पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते
0 0
Read Time:47 Second

बुटवल । पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् ।

आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते भएका पाँचै जनाको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement