भण्डारथुम भगवती मन्दिरमा पूर्णिमा विषेश सराय नाच एव देवि बिसर्जन भब्य रुपमा सम्पन्न
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक ११, २०८०
- 53 Shares
0
0
Read Time:1 Minute, 1 Second
अर्घाखाँची । भण्डारथुम भगवती मन्दिर मालारानी गाउँपालिका १ मा पूर्णिमा विषेश सराय नाच एव देवि बिसर्जन भब्य रुपमा सम्पन्न भएको छ।
हरेक वर्ष दशैको पूर्णिमाको अवसरमा यहाँ पूर्णिमा विशेष सरायनाच एव मेला लाग्ने गरेको छ।
कोरोना महामारीका कारणले केही वर्ष निकै न्यून उपस्तिथि रहेको भएपनी यो वर्ष उल्लेख सहभागीता रहेको मालारानी गाउँपालिका १ अध्यक्ष दधिराम आचार्यले जानकारी दिए।
अर्घाखाँचीको प्रसिद्ध अर्घा मन्दीर पछिको दोस्रो ठूलो मन्दिरको रुपमा रहेको यस भण्डारथुम भगवती मन्दिरमा निकै बाक्लो संख्यामा भक्तजन एव मेला भ्रमण गर्न आएका थिए।
हेरौ तस्वीरहरु
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा