पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देहीमा प्रदर्शन गरिने
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक २०, २०८०
- 28 Shares
0
0
Read Time:1 Minute, 8 Second
बुटवल । हिन्दुहरुकाे दोस्रो महान चाड दिपावली (तिहार)को अवसरमा पश्चिम अर्घाखाँचीको मौलिक भैली नाच रुपन्देहीका विभिन्न स्थानमा संचालन (प्रदर्शन) गरिने भएको छ।ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजले अर्घाखाँचीको माैलिकता झल्किने साँस्कृतिक भैली नाच संचालन गर्न लागेको हो।
समाजको आइतबार बुटवलमा बसेकाे विस्तारित बैठकले पश्चिम अर्घाखाँचीको मौलिकता झल्किने भैली नाच रुपन्देही जिल्लाका विभिन्न क्षेत्र खासगरी बुटवल आसपासका क्षेत्रमा संचालन गर्ने निर्णय गरेको हो।
बैठकले भैली नाच संचालन गर्नका निम्तिका विभिन्न उपसमितिहरु निर्माण गरि तयारी समेत सुरु गरेको समाजका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभएको छ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा