नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को अध्यक्षमा पुन रायमाझी
Read Time:1 Minute, 2 Second
बुटवल । नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर (ईलाका) को चौथो साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा पुनः नारायण बहादुर रायमाझीलाई सर्वसम्मत चएन गरेको छ।
पूर्व प्रहरीहरुको साझा सस्था नेपाल पूर्व प्रहरी संगठन बुटवल उपमहानगर(ईलाका)को अधिवेशनले रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेसनबाट उपाध्यक्षम शान्ति रावल,सचिवमा छविलाल खत्री, कोषाध्यक्षमा राधिका श्रेष्ठ, चयन भएका छन। सदस्यहरुमा टेक बहादुर रावल, अमर थापा,धर्म बहादुर कुवर,सरस्वती श्रेष्ठ, श्याम कुमार अर्याल,झलक बहादुर थापा,सन्त बहादुर पुन, पुष्पा श्रेष्ठ , सिमा दर्जी चयन भएको सचिव खत्रीले जानकारी दिए।
लेखकको सम्वन्धमा