नेकपा अर्घाखाँचीद्वारा भुकम्प पिडितका लागि राहत सकलन अभियान शुरु
Read Time:59 Second
बुटवल । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले रुकुम पश्चिम र जारकोटमा रहेका भुकम्प पिडितका लागि सोमबार देखि जिल्लामा राहत सकलन अभियान शुभारम्म गरेको छ ।
पार्टीका जिल्ला सेक्रेटरी मिसनको नेतृत्वमा सोमबारदेखि सदरमुकाम लगायत आसपासका ठाँउमा शुभारम्भ गरिएको अभियानमा आफुले सक्दो जुनसुकै सामान दिएर सहयोग गर्न सकिने बताए।
उनले कुनै नागरिक अप्ठ्यारो परेको बेलामा नागरिकलाई सहयोग गर्नु सबैको कर्तब्य भएको बताउदै यो अभियानमा सबैलाई सहयोगको लागि अपिल गदै आफुहरुले सकलन गरेको राहत सामग्री पिडितको हातमा छिट्टै पु¥याउने समेत बताए ।
लेखकको सम्वन्धमा