खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान
- सत्यदीप सन्देश संवाददाता
- कार्तिक २७, २०८०
- 35 Shares
बुटवल । खुद्रा किराना व्यवसायी संघको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको छ । बुटवलमा रहेको लुम्बिनी फलफूल तरकारी थोक बजार केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दे बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले तिहार पर्वले दाजुभाइ र दिदिबहिनिको सम्बन्धलाई बलियो बनाउने बताउँदै उज्यालो पर्वको रूपमा रहेको बताइन् । उनले बुटवलले यो वर्षलाई उज्यालो वर्षको रूपमा काम गरिरहेको बताउँदै सभ्य भएर पर्व मनाउन आग्रह गरिन् ।उनले आर्थिक मन्दीले सबैलाई समस्यामा परेको बताउँदै आफ्नो क्षमता अनुसार मात्रै कात्तिके दान दिन आग्रह गरिन् ।
कार्यक्रममा लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघका राम प्रसाद भुसाल, संस्थाका अध्यक्ष मोहन बस्याल, संस्थापक अध्यक्ष टिकाराम गैरे, कार्यक्रम संयोजक महेन्द्र पोखरेल, पूर्व अध्यक्ष कमला गौतम,केशव कुँवर, सल्लाहकार कृष्ण प्रसाद पाण्डे, थानेश्वर अर्याल, शान्ति समाज रुपन्देही सभापति कृष्णप्रसाद भट्टराई, संघ महासचिव गोपाल प्रसाद श्रेष्ठ,थोक विक्रेता हरि पोख्रेल, लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्
- दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पस्यो लेदोसहितको भल
- आज बडादशैँको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा-आराधना गरिँदै
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देहीद्वारा शुभकामना आदानप्रदान
- ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
- आजदेखि ३ दिन राष्ट्रिय शोक घोषणा, बिदा नहुने, झण्डा आधा झुकाइने
- देवकुमार नेपालीको बयान सकियो, भोलि थुनछेक बहस
- ९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
- बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
- बाढी पहिरोको विपद बारे छलफल गर्न आज दिउँसो सर्वदलीय बैठक बस्दै
-
आर्थिक समृद्धिमा शिक्षाको महत्व
अशोज १२, २०८१ -
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक
अशोज १३, २०८१ -
तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
अशोज १२, २०८१ -
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
अशोज १२, २०८१ -
ईमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार कारागार चलान
अशोज १६, २०८१ -
बाढी पहिराे अपडेट : मृत्यु हुनेको संख्या १०२ पुग्यो
अशोज १३, २०८१ -
नारायणगढ–मुग्लिन सडक भासियो
अशोज १२, २०८१
लेखकको सम्वन्धमा