चर्चामा

Tag: तिलोत्तमा

लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

बुटवल । बालमैत्री नगरपालिका घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंङ्गिक मैत्री नगरपालिकाको अवधारणा अगाडि बढाएको छ । सोही अनुसार लैङ्गिकमैत्री नगर निर्माणको लागि प्रस्तावहरूको सूची निर्माण गरी विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ । लैङ्गिकमैत्री नगर निर्माणको लागि नगरपालिकाले ११ वटा सूचक निर्माण गरी सोही अनुसारको सूचकलाई आधारमानेर मूल्यांकन गरी लैङ्गिकमैत्री नगर घोषणा गर्ने अन्तिम तयारी गरिएको…

आईसीसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने क्याप्टेन खनाललाई तिलोत्तमाले ५० हजार दिने

आईसीसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने क्याप्टेन खनाललाई तिलोत्तमाले ५० हजार दिने

बुटवल । तिलोत्तमा नगरपालिकाले यु-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाललाई सम्मान स्वरुप ५० हजार पुरस्कार दिने भएको छ। तिलोत्तमा निवासी खनालको उत्कृष्ट प्रदर्शनले नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेकाले सम्मान स्वरुप नगद ५० हजार दिने नगरप्रमुख रामकृष्ण खाणले बताए । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित…

  • तिलोत्तमाका सर्भिस लेनमा अब ‘साईकल लेन’

    तिलोत्तमाका सर्भिस लेनमा अब ‘साईकल लेन’

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरपालिका भित्रका सर्भिस लेनमा साईकल लेन निर्माण गरेको छ। सर्भिस लेनमा ठुला सवारी गुड्नको लागि छुट्टै लेन र साईकलको लागि छुट्टै लेन बनाउने गरि रोड पेन्टिङ भैरहेको तिलोत्तमा नगरपालिकाले जनाएको छ। नगरपालिकाका इन्जिनियर युवराज...

  • अन्तरास्ट्रिय स्तरमा पहुँच बढाउदै तिलोत्तमा, पायो सिटीनेटको सदस्यता

    अन्तरास्ट्रिय स्तरमा पहुँच बढाउदै तिलोत्तमा, पायो सिटीनेटको सदस्यता

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिश्वभरका नगरपालिकाहरुको संस्था सिटीनेट (CITYNET) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरु बीच आपसि सहयोग र सहकार्यमा जोड दिने मन्चको रुपमा रहेको उक्त संस्थामा प्रवेश गर्ने तिलोत्तमा नयाँ नगरपलिकाहरु मध्ये नेपालकै पहिलो नगरपालिका बनेको...

  • तिलोत्तमाका सबै गाइगोरुलाई लगाईयो लम्पी स्कीन बिरुद्धको खोप

    तिलोत्तमाका सबै गाइगोरुलाई लगाईयो लम्पी स्कीन बिरुद्धको खोप

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्लामै पहिलो पटक नगर भित्रका गाई गोरुमा नि:शुल्क रुपमा लम्पी स्कीन विरुद्धको खोप लगाएर सकेको छ। नगरपालिकाले शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याकसिन लगाएको जनाएको हो । तिलोत्तमा...

  • बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

    बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

    बुटवल । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउने आइतबार (असोज ७ गते) सार्वजनिक बिदा दिने भएको छ ।नगरपालिकाले बिहीवार एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत...

Page 1 of 212