चर्चामा

Tag: पहिलो पाईला

पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको चौथो शाखा अधिवेशनबाट अध्यक्षमा सन्तोष बन्जाडे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी उम्मेद्वार गोमा भट्टराई १ मतले पराजित गर्दै उनी बिजयी भएको पूर्व अध्यक्ष एवं निर्वाचन अधिकृत पारस मरासिनीले जानकारी दिए । शनिबार भएको अधिवेशनमा अध्यक्षमा मात्रै सर्वसम्मत नभएपछि अध्यक्ष पदमा निर्वाचन गराईएको थियो । राती २ बजेतिर…