गृहपृष्ठ Author: satyadeep sandesh

बुटवल। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा0 प्रचण्ड-नेपाल समूहले काठमाण्डौका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन् । स्थायी कमिटी सदस्यहरुले...

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले...

बुटवल । केही दिन देखि अत्यधिक चिसो वढेकाले बुटवल उपमहानगरपालिकाले बुटवलका सबै बिद्यालयहरुमा २ दिने स्थानीय बिदा दिएको छ । उपमहानगरले बिहीबार बिज्ञप्ती जारी गर्दै माघ ९ र माघ ११ गते बिदा हुने र सो बिदा स्थानीय बिदाबाट कटौति हुने...

बुटवल। डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन भएको छ । बुधबार बुटवलमा भएको छलफलबाट युवा व्यवसायी राजिव खनालको संयोजकत्वमा शाखा गठन गरिएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा आविश्कार खनाल, उपाध्यक्षहरूमा आविश्कार पराजुली, आशा कार्की, महासचिवमा बिनोद पौडेल, कोषाध्यक्षमा युवराज बन्जाडे,...

बुटवल । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पुस मसान्त सम्म १ अर्ब २० करोड रुपैया आम्दानी गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा संघीय सरकार, प्रदेश सरकार, राजश्व बाडफाड, आन्तरिक स्रोत र ऋण समेत गरी २ अर्ब १ करोड आम्दानी...

बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले प्राप्त गरेको छ । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ मा रेडियो लुम्बिनीलाई ३–२...

बुटवल। नेपालमा बिहीबार थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ हजार ३२ जनाको पीसीआर गरिएकोमा २ सय ४२ जना पुरुष र १ सय ६१ जना महिला गरी...

रोजगारविहिन भएर सडकमा भौतारी रहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघी पर्व तथा माघे संक्रान्ति अवसरमा खानेकुरा वितरण गरेको छ । थापाथलीमा रोजगारविहीन भई भौतारी रहेका व्यक्तिहरुलाई माघे संक्रान्तिको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । दजनौँको संख्यामा उपस्थित...

बुटवल,पुस । एटलस वेलफेयर अर्गनाइजेशन ले आफ्नो पाचौं वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं.आठ का अध्यक्ष भिम बहादुर श्रेष्ठले समाज परिवर्तनका लागि संस्थाको परोपकारी कार्यमा...