add frist

गृहपृष्ठ चिसो बढेपछि बुटवलका बिद्यालय बन्द

चिसो बढेपछि बुटवलका बिद्यालय बन्द

बुटवल । केही दिन देखि अत्यधिक चिसो वढेकाले बुटवल उपमहानगरपालिकाले बुटवलका सबै बिद्यालयहरुमा २ दिने स्थानीय बिदा दिएको छ ।
उपमहानगरले बिहीबार बिज्ञप्ती जारी गर्दै माघ ९ र माघ ११ गते बिदा हुने र सो बिदा स्थानीय बिदाबाट कटौति हुने जनाएको हो ।
बिज्ञप्तीमा भनिएको छ –‘केही दिन यता मौषममा परिवर्तन भएका कारण अत्याधिक चिसो बढेकोहुँदा कोभिड र बिद्यार्थीहरुको स्वाथ्यलाई मध्यनजर गर्दे बिदा दिईएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु