add frist

गृहपृष्ठ नेपालमा ७ हजार ४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

नेपालमा ७ हजार ४४८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ४४८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।

यो मृत्युदर हालसम्मकै उच्च मृत्यु संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

मुलुकभर आजसम्म कुल कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु