add frist

गृहपृष्ठ थप २४३३ जनामा संक्रमण पुष्टि, २६ जनाको मृत्यु

थप २४३३ जनामा संक्रमण पुष्टि, २६ जनाको मृत्यु

काठमाडौं, भदौ । नेपालमा आज थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा १४ हजार ३ सय ७४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज थप १ हजार ९ सय २९ जना निको भएका छन् । त्यस्तै थप २६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अब संक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु