add frist

गृहपृष्ठ आज ३७२९ जनामा संक्रमण, २५ जनाको मृत्यु

आज ३७२९ जनामा संक्रमण, २५ जनाको मृत्यु

काठमाडौं, साउन । नेपालमा आज ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा १५ हजार ६ सय ७५ जनामा परीक्षण गर्दा ३ हजार ७ सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही समयावधिमा १ हजार ८ सय ८५ जना निको भएका छन् । त्यस्तै थप २५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु