add frist

गृहपृष्ठ सोमबार सार्वजनिक बिदा

सोमबार सार्वजनिक बिदा

बुटवल,साउन । बकर इदको अवसरमा प्रदेश नं ५ मा साउन २७ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । यद्यपी प्रदेश सरकारको यो निर्णय नयाँ नभएर गत वर्षकै निर्णय हो । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदमा एक दिन,माघी र माघे संक्रान्तिमा दुई दिन,प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा,वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धी निर्णय बैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु