add frist

गृहपृष्ठ आज ८ हजार ४५४ जनामा कोरोना पुष्टि

आज ८ हजार ४५४ जनामा कोरोना पुष्टि

बुटवल,माघ। पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु