गृहपृष्ठ banner-news2

बुटवल,असार । बुटवल उपमहानगरपालिकाले आ.व २०७९/०८० को निति तथा कार्यक क्रममा महिलाहिंसा मुक्त समाज निर्माण गर्न र महिला शसक्तिकरणका लागि विशेष योजना ल्याएको छ । १९ वटा वडामा महिला का हक अधिकार लैङ्गिक समानता, समावेशीता र सामाजिक परिचालनमा पहिलाको पहुँचमा...

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले आयल निगमले पटक पटक गरेको मूल्यवृद्वि तत्काल फिर्ता नलिए कडा अन्दोलनमा उत्रने चेतावनी दिएको छ । मंलबार अध्यक्ष देवेन्द्र कुँवरले एक विज्ञप्ति जारी गर्दै जनताको ढाड सेक्ने गरी भैरहेको मूल्यवृद्वि...

बुटवल । नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीमा स्थानीयवासीद्वारा नेपाल आयल निगमको क्षेत्रीय डिपो हाल रहेको स्थानबाट अन्यत्र सार्नुपर्ने मागराखी स्थानीयवासीद्वारा आज दिनभर विरोध प्रदर्शन भएको छ । स्थानियबासी देवानन्द पान्डेका अनुसार यो डिपो बजार क्षेत्रसँग अत्यन्तै नजिक रहेकोले यसलाई...

बुटवल । गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा लुम्बिनी प्रदेशको अस्थाई राजधानी बुटवलमा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार भएको पाँच किलोमिटर खुला दौड...

पोखरा । कास्कीको पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो पार्दै लग्नुभएको छ । हालसम्म महानगरमा खसेको मतको ५०.९१ प्रतिशत गणना सम्पन्न भएकोमा आचार्यले २९ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर...

तिलोत्तमा,बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ मा बाल सञ्जालका बालबालिकामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । वडास्तरीय बाल सञ्जालले आयोजना गरेको जन्मदर्ता तथा विद्यालय भर्ना कार्यक्रम गर्ने क्रममा सिमानगरमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले उनीहरुमाथि आक्रमण प्रयास गरेका...

बुटवल,बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासीहरुले आगामी निर्वाचनमा आफुहरुको समर्थन एमालेका उम्मेदवारलाई रहने बताएका छन्। एमालेले मात्रै आफुहरुलाई जग्गाको धनी बनाउन सक्ने भएकोले एमालेलाई जिताउन लाग्ने उनिहरुले बताए। नेकपा एमाले तिलोत्तमाले नगरपालिकाको वडा नं. ३ मा...

बुटवल, बैशाख । कार्यकर्ताहरुको भावना बिपरित गठबन्धन गरेर जनप्रतिनिधि अन्य पार्टीलाई बुझाउने तयारी गरेको भन्दै बुटवलका १ सय बढी कांग्रेस कार्यकर्ताले पार्टी छोडेका छन्। उनिहरुले कांग्रेस नगर सभापतिलाई बुझाएको राजिनामा पत्रमा गठबन्धनका नाममा गरिएको सहमति गलत भएको उल्लेख गरेका छन्।...

पोखरा । नेपाली कांग्रेस कास्कीले गठबन्धन नगरी स्थानीय चुनावमा भाग लिने भएको छ । कांग्रेस कास्कीको आइतबार बसेको बैठकले मित्रवत प्रतिस्पर्धा मार्फत चुनावमा जाने निर्णय गरेको हो । कांग्रेस कार्यकर्ताहरुले गठबन्धन नगर्न भन्दै कांग्रेस कास्कीका पदाधिकारीलाई ५ घण्टा कार्यालयमा धुनेका...