can
test3
बुटवल र बेलायत सरकारबीच समझदारी
बुटवल र बेलायत सरकारबीच समझदारी

भदौ, बुटवल । बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजनामा समझदारी भएको छ । बुटवलको आर्थिक समृद्धिका साथसाथै संस्थागत क्षमता विकासका लागि दुवै पक्षले यो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बुटवलको विकासका लागि...

१ महीनामै उप्कियो २ करोड लागतको कालोपत्रे
१ महीनामै उप्कियो २ करोड लागतको कालोपत्रे

पोखरा,साउन । बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला(कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३।७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ ।...

विद्युतीय व्यवसायी संघको भवन शिलान्यास
विद्युतीय व्यवसायी संघको भवन शिलान्यास

असार,बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघले तिलोत्तमा नगरपालिकाको–७ दल्कामा विद्युतीय व्यवसायी संघको भवन तथा किरियापुत्री भवनको एक कार्यक्रमका बीच शिलान्यास गरेको छ । तिलोत्तमा नगरपालिकाल उपलब्ध गराएको ३ कठ्ठा जग्गामा संघल आफ्नोे भवन तथा किरियापुत्री भवन बनाउन लागेको हो ।...

पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी
पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी

असार, पाल्पा । पाल्पामा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमबाट रोजगारी पाएका नागरिकले छोटो समयका लागि भए पनि जागिर पाएको बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाका ३२० महिला तथा पुरुषले रोजगार...

विपद व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बुटवल उपमहानगर
विपद व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बुटवल उपमहानगर

असार, रुपन्देही ः तीन वर्ष अगाडि साउन महीनामा तिनाउ नदीमा आएको बाढीले झोलुङ्गेपुलसहित केही घर बगायो । बाढीले देवीनगर र बुद्धनगर जोड्ने पुलसँगै बुटवल ११ झोलुङ्गेपथ निवासी गीता विकको घर बगायो । “आँखा अगाडिकै पुल बगायो । हामी भागेर ज्यान जोगायौँ...

गुल्मीमा चुनावि नारा एक घर एक धारा तर अझै डोको मा पानी बोकि हिड्न बाध्य छन गुल्मेलि सारा
गुल्मीमा चुनावि नारा एक घर एक धारा तर अझै डोको मा पानी बोकि हिड्न बाध्य छन गुल्मेलि सारा

असार २० गुल्मी । गुल्मीमा चुनावि नारा बनेको एक घर एक धारा जनतालाई एका देशको कथा बनेको छ । गुल्मीमा असार लाग्दा सम्म पनि पानीको समस्य हट्न सकेको छैन बर्खा लागेतापनि गुल्मीका केही ठाउँमा भने खानेपानीको चरम समस्या हुदै आएको...

प्रधानमन्त्री रोजगार कार्यक्रम लागु, १ सय १० ले पाए रोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रम लागु, १ सय १० ले पाए रोजगार

२८ जेठ, पाल्पा । प्रधानमन्त्री रोजगार कार्यक्रम पाल्पाको रिब्दीकोट गाउँपालिकाले शुभारम्भ गरेको छ । बेरोजगारलाई रोजगार दिन गाउमा कार्यक्रम शुभारम्भ भएको हो । गाउ सरकारले एक सय बढी बेरोजगारलाई रोजगारी दिन थालेको हो । पाल्पाको रिब्दीकोट गाउँ पालिकाले एक सय...

पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थललाई ८ अर्ब बजेट
पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थललाई ८ अर्ब बजेट

पोखरा,जेष्ठ । सरकारले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थललाई रु आठ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थललाई आठ अर्ब बजेट विनियोजन गरेको...