add frist
मुलुक श्रीलंका बन्ने अवस्थामा : पूर्व अर्थमन्त्री पौडेल
मुलुक श्रीलंका बन्ने अवस्थामा : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं । पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाउनु भएको छ । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उहाँको आरोप छ । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र...

सेयर बजारमा आइतबार पाँच अर्ब कारोबार, नेप्से ४१ अंक घट्यो
सेयर बजारमा आइतबार पाँच अर्ब कारोबार, नेप्से ४१ अंक घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार नेप्से परिसूचक ४१ दशमलव ४१ अ‌ंकले घटेको छ । परिसूचक घटेसँगै नेप्से २५ सय ७२ दशमलव २८ अंकमा रोकिएको छ। नेप्सेमा कारोबार रकममा गत बिहीबारभन्दा उल्लेख्य रूपमा बढेको छ। आइतबार ८९...

बुटवलमा नाटुको सातौ राष्ट्रिय अधिवेशन, श्रमजिवीहरु राजनीतिक मूल धारमा आउनु पर्नेमा जोड
बुटवलमा नाटुको सातौ राष्ट्रिय अधिवेशन,  श्रमजिवीहरु राजनीतिक मूल धारमा आउनु पर्नेमा जोड

बुटवल । अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष बिनोद श्रेष्ठले सकार श्रमजिवीको पक्षमा नरहेको गुनासो गरेका छन् । मुलुक परिवर्तनका विभिन्न आन्दोलनहरुमा मजदुर आन्दोलनको महत्वपूर्ण भूमिकारहेको उदाहरणहरु पेश गर्दै उनले अब श्रमजिवीहरु राजनीतिक मूल धारमा आउनु पर्नेमा जोड दिए...

क्रीयटिभ ब्युटिको डिलर अब बुटवलको शान्तिचोकमा
क्रीयटिभ ब्युटिको डिलर अब बुटवलको शान्तिचोकमा

बुटवल । ब्युटी प्रोडक्ट क्रीयटिभ ब्युटिले बुटवलमा आफ्नो डिलर शुभारम्भ गरेको छ। नेपालमानै उत्पादन भएका सामाग्रीहरुको डिलर मंगलबार शुभारम्भ गरिएको हो।बुटवल ११ शान्तिचोकमा रहेको अर्जुन मार्टमार्फत बिक्रि शुभारम्भ गरिएको हो। सामाजिक अभियन्ता एव ब्यवसायी चन्द्र बहादुर महत, क्रीयटिभ ब्युटिको सल्लाहकार...

शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई
शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई

बुटवल,फागुन। शाइन रेसुङ्गा बैंक र पत्रकार महासङ रूपन्देहीको सहकार्यमा स्थापित शाइन आर्थिक पत्रकारिता पुरस्कार -२०७८ पत्रकार यमलाल भुसाललाइ प्रदान गरिएको छ । बैंकको १४ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा भुसाल ५१ हजार राशीको शाइन आर्थिक पत्रकारिता पुरस्करबाट सम्मानित...

‘जाउँ है पोखरा’अभियानको टोली बुटवलमा
‘जाउँ है पोखरा’अभियानको टोली बुटवलमा

बुटवल,फागुन । पश्चिमाञ्चल होटल संघ पोखराले दुई दशकदेखि सुरु गरेको ‘जाउँ है पोखरा’ यो वर्ष पनि निरन्तरता दिएको छ । अभियानको टोलीले सोमबार बुटवलमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कोभिड–१९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि...

फेवातालको पाँच करोड लिटर पानी घटाइने
फेवातालको पाँच करोड लिटर पानी घटाइने

पोखरा । पोखरास्थित फेवातालको पानी मंगलबारदेखि फेरि घटाइने भएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरी पानी सुकाउने जानकारी दिएको हो । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो । सिँचाइको नहर यही...

सहकारीहरुलाई विभागबाट आयो कडा निर्देशन, घरजग्गामा लगानी गर्न प्रतिबन्ध
सहकारीहरुलाई विभागबाट आयो कडा निर्देशन, घरजग्गामा लगानी गर्न प्रतिबन्ध

काठमाडौं । सहकारीका नाममा बित्तिय अराजकता बढेपछि सहकारी विभागले सहकारी सञ्चालनमा थप कडाई गर्न निर्देनशन जारी गरेको छ । सहकारीहरुलाई मर्यादित र बिधिमा संचालन गराउनका लागि भन्दै विभागले ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । आइतबार सहकारी संघ संस्थाका...

लक्ष्मी महिला कृषि सहकारीको सपिङ्ग सेन्टर सञ्चालनमा
लक्ष्मी महिला कृषि सहकारीको सपिङ्ग सेन्टर सञ्चालनमा

बुटवल । श्री लक्ष्मी महिला कृषि सहकारी संस्था लि.बुटवलले सपिङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई एउटै छानामुनी सबै किसिमका खाध्य सामग्री किनमेलको अनुभव दिलाउने उदेश्यले बुटवल –६,शान्तिपथमा यो सपिङ्ग सेन्टर सञ्चालनमा ल्याइएको हो । सोमबार आर्थिक मामिला तथा कृषि...