गृहपृष्ठ स्वास्थ्य

गुल्मी, जेठ । गुल्मीको गुल्मीदरबार गाउंपालिकाले गर्भवती महिलालाई प्रशुती सेवाको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । गाउं कार्यपालिकाको पहिलो बैठकले प्रशुती सेवा निःशुल्क गर्ने निर्णय गरेको हो । गाउंपालिकाका स्वास्थ्य संस्थाबाट प्रशुती लिने क्रममा रिफर गर्नुपरेमा निःशुल्क...

काठमाडौं । सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । मंगलबार र बुधबार देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि...

बुटवल । विश्व मुख स्वस्थ्य दिवसको अवसरमा वृहत जनचेतनामूलक र्यालि तथा मुख स्वस्थ्य परिक्षण सम्पन्न भएको छ। लुम्बिनी प्रदेश स्वस्थ्य निर्देशनालयको सहयोग तथा आधुनिक समाज डेन्टलको आयोजनामा आईतबार बुटवलमा रयालि तथा मुख स्वस्थ्य सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा लुम्बिनी...

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर ५७० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएको जनाएको छ । पीसीआर विधिबाट ७ हजार २८ र एन्टीजेन विधिबाट २ हजार ७६१ जना गरी कूल ९ हजार ७८९ जनाको कोरोना परिक्षण...

बुटवल,फागुन । पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९...

बुटवल,फागुन । पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२१ र चार हजार ७८ एन्टिजेन परीक्षणमा ९४ जना गरी ५२१ जनामा संक्रमण पुष्टि भएको हो...

बुटवल,माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो ।...

बुटवल,माघ। नेपालमा थप १ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा ८ हजार ५ सय १३ जनामा गरिएको परीक्षणमा १ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै वितेको...

बुटवल । आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर प्रेस चौतारी नेपालले विभिन्न कार्यक्रम गरेको छ । यसैबीच प्रेस चौतारी नेपाल, रुपन्देही शाखाले शनिबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । बुटवल, भैरहवा र सैनामैनामा मास्क वितरण गरिएको प्रेस चौतारी रुपन्देहीका...