गृहपृष्ठ सूचना/प्रविधि

काठमाडौं । फोटाहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको...

बुटवल,माघ । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिज्ञान र प्राविधिक क्षेत्रमा रुचि देखाउनु आवश्यक रहेको बताएका छन् । उनले व्यापार मेलामा धेरै मानीसहरु भएपनि यसमा प्रविधिमा आकर्षित ब्यक्तिहरु कम हुने गरेको बताए । कम्प्युटर एशोसिएसन नेपाल...

बुटवल । माघ १६ देखी २१ गते सम्म बुटवलमा क्यान इन्फोटेक सुरू हुनेभएको छ । भोलीदेखी सुरु हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । क्यान महासंघ, रुपन्देहीको आयोजनामा कम्प्युटर, मोबाइल सुरक्षा उपकरण तथा प्रविधिको वृहत प्रदर्शनीको बुटवल...

बुटवल । बुटवलमा वेबसाईट बनाउने सफ्टवेयर वर्डप्रेस सम्बन्धि सम्मेलन ‘वर्डक्याम्प बुटवल : २०२०’ को आयोजना हुने भएको छ । वर्डप्रेस तथा वर्डक्याम्प बुटवलका लिडर एवं सफ्टवेयर डेभलपर माधब ढुङ्गानाले आयोजना हुन गईरहेको वर्डक्याम्प बुटवल सूचना प्रविधि सम्बन्धि बुटवलकै पहिलो अन्तर्राष्ट्रिय...

सोसल मिडिया कम्पनी फेसबुकको म्यासेन्जर तथा म्यासेन्जर लाइट एपमा खाता खोल्नका लागि अबदेखि फेसबुक अकाउन्ट अनिवार्य भएको छ । फेसबुक म्यासेन्जरमा अहिलेसम्म आफ्नो फोन नम्बरबाट समेत साइन अप गर्न सकिने सुविधा थियो र फेसबुक अकाउन्टसँग म्यासेन्जरलाई आबद्ध गर्ने बाध्यता थिएन...

काठमाडौं । एप्पलले आगामी सेप्टेम्बर १० मा आफ्ना तीनवटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । यसका लागि एप्पलले औपचारिक रुपमा मिडियाहरुलाई निम्तो पठाएको छ । एप्पलले मिडियाहरुलाई पठाएको निमन्त्रणमा भनिएको छ, ‘कृपया आगामी सेप्टेम्बर १० तारेख बिहान १० बजे...

साउन, काठमाडौं । साना प्रिन्टरबाट छापेर वितरण गर्दा माग नै धान्न नसक्ने अवस्था आएपछि स्मार्ट लाइसेन्स छाप्ने ठूलो (मास) प्रिन्टर यातायात व्यवस्था विभागमा ल्याइएको छ । भारतीय कम्पनी मद्रास प्रिन्टरले यो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट...

फ्रान्सको तल्लो सदनले गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि कर लगाउने कानून पारित गरेको छ । करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर छली गर्ने ठूला बहुराष्ट्रिय कम्पनीहरुको चलाखीलाई रोक्नका लागि यो नयाँ...

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा...