गृहपृष्ठ विश्व

वैदेशिक रोजगारी या अन्य कामले कतार प्रवेश गर्ने नेपालीले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ। कतार सरकारले आफ्नो मुलुक प्रवेशबारे हालै जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले एक विज्ञप्ति...

बुटवल। कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य...

बुटवल । आज जुन २१ तारिख अर्थात् सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरेको हो। अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्र...

बुटवल,चैत । सत्यदीप सन्देश पोर्चुगलका सम्वाददाता कलश खरेल नेपाल पत्रकार महासंघ युरोप शाखाको सचिवमा निर्वाचित भएका छन् । शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा प्रेम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। निर्वाचन समितिका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा केजिन...

फागुन।सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उद्घाटन गरेका नेपाल पत्रकार महासंघ यूरोपको चौथो अधिवेशन फागुन ८ गते भव्य रुपमा सम्पन्न भएको छ। शनिवार भर्चुअल प्रविधिमार्फत् भएको अधिवेशनले सात बुँदे घोषणपत्र जारी गरेको छ। सबै बैदेशिक शाखाहरूलाई नेपालको शाखा सरहको...

असार,बुटवल। भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३ सय ३६...

एजेन्सी । चीनका विद्यालय तथा विभिन्न सरकारी कार्यालयहरुमा कोरोना भाइरसको परीक्षण गर्ने गरिएको छ । हरेक दिन विद्यालय जाने विद्यार्थीहरु देखि सरकारी तथा निजी कार्यालयमा काम गर्न जाने कर्मचारीहरुको कोरोना भाइरसको परीक्षण गरेर मात्र भित्र पस्न दिने गरिएको समाचारमा जनाइएको...

बुटवल,चैत १२ । कोरोना भाइरस (कोभिड-१९) पहिलो पटक देखिए यताको तीन महिनामा यसले करिब १९ हजारको ज्यान लिइसकेको छ। यही अवधिमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख २१ हजारभन्दा बढी पुगेको छ। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर...

काठमाडौं,चैत। विदेशमा रहेका नेपालीलाई सरकारले बाटो खुलेपछि मात्र आउन सुझाएको छ। सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको हकमा पनि अहिलेलाई बाटो बन्द भएको बताए। विश्व स्वास्थ्य...