गृहपृष्ठ समाचार

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सरकार ढालेर विदेशीको इशासारमा कांग्रेसको नेतृत्वमा रहनेहरुलाई कम्युनिष्ट भन्ने अधिकार नै नभएको बताएका छन् । आज बुटवलमा मिसन ग्रासरुट अभियानलाई सम्बोधन अर्दै ओलीले कम्युनिष्टको सरकार ढालेर पार्टी फुटाउनेहरुलाई पार्टीको नाम कम्युनिष्ट...

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निशुल्क आखां जांच गरिएको हो । आँखा...

सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू-राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी...

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३५८ विन्दुमा पुगेको छ। यसअघि...

पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दी पछिकै निराशाजनक अवस्थामा रहेको उल्लेख गरेका छन् । गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए । ‘राजश्व परिचलन र संकलनको अवस्था चालु आर्थिक वर्षमा...

बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि उचालेको हो । उपाधि उचाले संगै...

गत साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रूपैयाँबराबर रहेको छ । भन्सार विभागका अनुसार ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो । गत वर्ष...

बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदीभिड्ने भएका छन।बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमामनाङ मर्स्याङदीले ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लवलाई लाई पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा २-२ को बराबरीमा खेल टुंगिएपछी खेल पेनाल्टी...

मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयले सैद्धान्तिक रुपले प्रवेश पाएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का,...