add frist

गृहपृष्ठ राजनीति

नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु
नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु

मंसिर, चितवन । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थल पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाएका...

रुपन्देही क्षेत्र न.२ को सभापतिमा हरी लम्साल
रुपन्देही क्षेत्र न.२ को सभापतिमा हरी लम्साल

बुटवल मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र न.२ को अध्यक्षमा हरी लम्साल पुन अध्यक्ष निर्वाचित भएका छन्। पौडेल समुहका लम्सालले ४०२ मत पाउदा देउवा समुहका उम्मेदवार काजिमान श्रेष्ठले २४२ मत पाए। सोमवार भएको निर्वाचनको मंगलवार राती...

मतगणना स्थलमै पौडेल समूहका उम्मेदवार केसी माथि आक्रमण
मतगणना स्थलमै पौडेल समूहका उम्मेदवार केसी माथि आक्रमण

बुटवल । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ। मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समुह बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी (कुमार) माथि आक्रमण भएको छ । देउवा समुहका कार्यकर्ताको...

एमाले महाधिवेशन : उद्घाटन सत्रको मञ्च दुई तलाको हुने
एमाले महाधिवेशन : उद्घाटन सत्रको मञ्च दुई तलाको हुने

सत्यदीप सन्देश। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च दुई तलाको हुने भएको छ । चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च दुई तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यस विषयमा गृहमन्त्रालयका...

एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी गराउने
एमाले महाधिवेशन : लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी गराउने

बुटवल । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी गराउने तयारी पूरा भएको नेकपा एमालेले जनाएको छ । महाधिवेशन प्रचार–प्रसार समिति लुम्बिनीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशन र...

बाँकेमा चार हजार बढी एमालेमा प्रवेश
बाँकेमा चार हजार बढी एमालेमा प्रवेश

बाँके, मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सबैको साझा पार्टी भएको बताउनुभएको छ। बुधबार बाँकेको नेपालगन्जमा आयोजना गरेको वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सस्मबोधन गर्दै अध्यक्ष ओलीले कुनै एक भूभाग, कुनै एक धर्म, कुनै क्षेत्रको मात्र पार्टी नभएको...

एमाले महाधिवेशन : १८ जना पत्रकार प्रतिनिधि चयन
एमाले महाधिवेशन : १८ जना पत्रकार प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल तथा सम्पर्क समन्वय कमिटीबाट निर्वाचित भएर आएका हुन् । एमालेले देशभरबाट महाधिवेशन...

एमाले महाधिवेशन : पाल्पाबाट सर्वसम्मत १५ प्रतिनिधि चयन
एमाले महाधिवेशन : पाल्पाबाट  सर्वसम्मत १५  प्रतिनिधि चयन

पाल्पा,कार्तिक । नेकपा एमाले पाल्पाले महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पाबाट १८ जनाले महाधिवेशनमा प्रतिनिधित्व गर्नेछन् । १५ जना सर्वसम्मत छनोट भए भने तीन जना केन्द्रीय समितिमा रहेका सोझै प्रतिनिधि हुन पाउनेछन् । जसमा खुल्लातर्फ...

एमाले महाधिवेशन : प्रेस चौतारीबाट ५ प्रतिनिधि चयन
एमाले महाधिवेशन : प्रेस चौतारीबाट ५ प्रतिनिधि चयन

कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् । अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र...