test3

गृहपृष्ठ प्रदेश बिशेष

प्रदेश ५ मा कृषि अनुदान कार्यक्रम
प्रदेश ५ मा कृषि अनुदान कार्यक्रम

बुटवल, फागुन । प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शिक्षित किसान उत्पादन गर्ने गरी नयाँ योजना सर्वाजनिक गरेको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको योजना अनुसार कृषि तथा पशु विषय अध्ययान गरेका युवाहरुलाई उद्यमशिलता विकास अनुदान स्वरुपम...

प्रदेशका सबै पालिकामा खाद्या सुरक्षा गर्न प्रदेश सरकार तयार : मन्त्री पौडेल
प्रदेशका सबै पालिकामा खाद्या सुरक्षा गर्न प्रदेश सरकार तयार : मन्त्री पौडेल

बुटवल, फागुन । प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षाका योजना ल्याउनको लागि संघीय सरकार संग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । प्रदेश ५ सरकार एक्लै संभव नभएको...

अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल, माघ । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा संसदीय समितिले पुस महिनाभरीे गरेको काम कार्यको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा पुस महिनामा संसदीय समितिका गतिबिधिहरूमा सार्वजनिक लेखा,शिक्षा तथा स्वास्थ,उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित,विकास तथा प्रविधि,प्रत्यायोजित...

तेस्रोलिङ्गि फेसन डिजाईन तालिम शुरु
तेस्रोलिङ्गि फेसन डिजाईन तालिम शुरु

बुटवल । तेस्रोलिङ्गि लाई लक्षित गरि तेस्रोलिङ्गि फेसन डिजाईन तालिम शुरु भएको छ । बुटवल उपमहानगरपालिका र युएन डिपिको आयोजना तथा बुटवल टेक्निक्ल ईन्स्टिच्युटको संयोजनमा तालिम शुरु भएको हो । महिला आर्थिक सशक्तीकरण उधमशिलता परियोजना अन्तरगतको तेस्रोलिङ्गि फेसन डिजाईन तालिमको...

सियारीमा माछा महोत्सवको तयारी
सियारीमा माछा महोत्सवको तयारी

बुटवल, पुस । माछाको राजधानीको रुपमा पहिचान बनाएको रुपन्देहीको छपिया क्षेत्र सियारी गाउँपालिकामा पहिलो पटक रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर चारवटा गाउँपालिकाले मत्स्य महोत्सव गर्ने भएको...

‘व्यवसायीक एकतामा जोड दिनुहोस्, आफै आउँछ समृद्धि’ : मुख्यमन्त्री पोखरेल
‘व्यवसायीक एकतामा जोड दिनुहोस्, आफै आउँछ समृद्धि’ : मुख्यमन्त्री पोखरेल

बुटवल, पुस ।नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभा बुटवलमा सुरु भएको छ । साधारण सभामा प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै दुग्धजन्य बस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताए । उनले व्यवसायीक एकता विना...

एटलस वेलफेयरको चौथो साधारण सभा सम्पन्न अध्यक्षमा पुन : श्रेष्ठ चयन
एटलस वेलफेयरको चौथो साधारण सभा सम्पन्न अध्यक्षमा पुन : श्रेष्ठ चयन

बुटवल,पुस । एटलस वेलफेयर अर्गनाइजेशन ले आफ्नो चौथो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न गरेको छ । मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र...

संघ र प्रदेशको काम कार्यका विषयमा अन्तरक्रिया
संघ र प्रदेशको काम कार्यका विषयमा अन्तरक्रिया

बुटवल, पुस । नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा संघ र प्रदेशले मंसिर महिनाभरीे गरेको काम कार्यको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा मंसिर महिनामा संसदीय समितिका गतिबिधिहरूमा उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,विकाश तथा प्रविधि समिति,दिगो...

नेपाल डेरी एशोसीयसन प्रदेश ५ को साधारण सभा
नेपाल डेरी एशोसीयसन प्रदेश ५ को साधारण सभा

बुटवल । नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले दुग्यजन्य बस्तुको विविधकरणमा विशेष जोड दिए । उनले...