गृहपृष्ठ रोचक खबर

संसारमा जति देशहरु छन् सबैसँग कुनै न कुनै विशेषता र रोचक तथ्यहरु गाँसिएका छन् । त्यस्तै देशहरु मध्ये एक हो ब्रुनाई । ब्रुनाई एक मुस्लिम बहुल देश हो जहाँ अहिले पनि महिलालाई मतदानको अधिकार छैन । इण्डोनेसिया नजिकै रहेको ब्रुनाई...

‘इस्लामादबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुसी छ, म बयान गर्न सक्दिनँ । मलाई सानैदेखि केटीको लुगा मनपर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सात बहिनी दुई जना भाइ पाएर...

न्यूयोर्क । अमेरिकामा सात महिनाका एक बालक एउटा सहरको मेयर बनेका छन् । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । त्यसो...

अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको थियो ।थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् । सुनको यो टोयलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो । उक्त सुनको...

कमिला तपाई हामीले देखिरहेकै जीव हो । यत्रतत्र सर्वत्र पाइने र अत्यन्तै सामुहिक जीवन बाँच्ने यो जीव आजभन्दा १० करोड वर्ष पहिले पृथ्वीमा उत्पत्ति भइसकेको थियो भनी वैज्ञानिकहरुले बताउँदछन् । यस हिसाबले कमिला पनि संसारकै प्राचिनतम जीवहरुमध्येको एक हो ।...

बालबालिकाहरुले मन पराउने खेलौनाहरु धेरै छन् । तीमध्येका एक टेड्डी बियर– पनि हो । सानो भालु हुने यो खेलौना विदेशतिर त बालबालिकाहरुले धेरै नै मनपराएर खेलाउने गर्छन् । हामै मुलुकमा पनि यस खेलौनालाई बालबालिकाहरुले मन पराउने गर्छन् । यो खेलौना...

१२ अंकलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर...