test3
बुटवल क्षेत्रमा देखियो सलह किरा
बुटवल क्षेत्रमा देखियो सलह किरा

बुटवल । बुटवल क्षेत्रमा सलह किरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो । बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। उक्त टोलीले निरीक्षण गर्दा सलह नै...

लकडाउनले रोक्यो बालविवाह
लकडाउनले रोक्यो बालविवाह

हेटौँडा। बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुरमा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ । स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी,...

इनरव्हिल क्लव अफ रुपन्देहीको अध्यक्षमा उमा अर्याल
इनरव्हिल क्लव अफ रुपन्देहीको अध्यक्षमा उमा अर्याल

बुटवल, जेठ  । महिलाहरुमात्र आवद्ध इनरव्हिल क्लव अफ रुपन्देहीको वर्ष २०२०/२०२१ का लागि समाजसेवी ब्यक्तित्व उमा अर्याल ढकाल सर्वसम्मत रुपले चयन हुनुभएको छ । देशको विषम परिस्थितिका कारण लक डाउनको अवस्थामा अनलाइन मार्फत गरिएको बैठकबाट सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ...

नृत्यकर्मीद्धारा राहत बितरण
नृत्यकर्मीद्धारा राहत बितरण

बुटवल,  बैशाख । दैनिक ज्यालादारी गरिखाने वित्पन्न बर्गका जनसमुदायलाई खाधानको संकट भैइरहेको अवस्थालाई मध्य नजर गर्दै नृत्यकर्मी तथा संगित कलाकारहरुले राहत बितरण गरेका छन । नृत्यकर्मी संघ नेपाल, रुपन्देही तथा संगीत कलाकार संरक्षण अभियानको पहलमा तिलोत्तमा नगरपालीका वार्ड नम्बर ४...

बाल विवाह : १५ वर्षमा सन्तान, दण्ड जरिवाना खोई ?
बाल विवाह : १५ वर्षमा सन्तान, दण्ड जरिवाना खोई ?

सुनसरी, चैत्र । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उनको पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रुपमा गर्भमा...

नेतृत्व विकास तथा सचेतना कार्यक्रम
नेतृत्व विकास तथा सचेतना कार्यक्रम

बुटवल,पुस । एटलस वेलफेयर अर्गनाइजेशनले ११० औं अन्तर्रा्ष्ट्रिय नारी दिवसको अबसरमा एक दिने नेतृत्व विकास तालिम तथा सचेतना कार्यक्रम गरेको छ । बुटवल उपमहानगरपालिका वडा न.–८ को समन्वय तथा सहयोगमा आईतबार बुटवलको स्पान होटल सुख्खानगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बुटवल...

लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्त्ति स्थानीय सरकार संवेदनशिल
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्त्ति स्थानीय सरकार संवेदनशिल

बुटवल,फागुन । लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका निम्त्ति स्थानीय सरकार संवेदनशिल भएको एक कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । ब्लुडाईमण्ड सोसाईटीको आयोजनामा बुटवलमा  गरेको स्थानीय सरकारका जनप्रतिनिधीहरुसँगको बैरवी बैठकमा बोल्ने बक्ताहरुले यस्तो कुरा बताउनुभएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका ४ का...

दक्ष प्रविधि नहुँदा खाद्य अधिकारमा समस्या अध्यक्षः पराजुली
दक्ष प्रविधि नहुँदा खाद्य अधिकारमा समस्या अध्यक्षः पराजुली

बुटवल,माघ । खाद्यमा गुणस्तर मापन गर्ने प्रविधि नहुँदा खाद्य अधिकारमा समस्या भएको बुटवल उपमहानगरपालिका ४ का अध्यक्ष टंक प्रसाद पराजुलीले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीले माघ २० गते बुटवलमा आयोजना गरेको स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवारी...

सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार
सहोदर दिदिबाटै बहिनीमाथि अन्याय गरेको भन्दै हारगुहार

बुटवल, माघ । रुपन्देहीको बुटवल उप–महानगरपालिका–११ बुद्धनगरको सिर्जनानगर निवासी गोमा श्रेष्ठले आफ्नै सहोदर दिदीले धोका दिएपछि न्यायको खोजि गरिरहेकी छिन् । आफ्नै दिदीले उनलाई यसरी फसाउलिन् र न्याय नपाएर भौतारिन पर्छ भन्ने गोमाले कल्पना पनि गरेकी थिइनन् । अर्घाखाँचीको अर्घातोष...