गृहपृष्ठ खेलकुद

बुटवल । प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७७’ जनउत्थान सहकारी समूहले जितेको छ। शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पत्रकार समूहलाई ६-० गाले अन्तरले पराजित गर्दै जनउत्थानले उपाधि जितेको हो। उपाधिसँगै जनउथानले नगद रु १० हजार,कप,मेडल र प्रमाणपत्र,प्राप्त गरेकोछ । त्यसैगरी...

बुटवल । ‘महिला सशक्तिकरणका लागि खेलकूद’ भन्ने मूल नाराका साथ प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७७ विहिबारदेखि बुटवलमा सुरु भएको छ । सचेत नारी, सचेत परिवार हरेक क्षेत्रमा समान अधिकार भन्ने मूल नारासहित २०६५ सालमा स्थापित महिलाहरुद्वारा बुटवलमा सञ्चालित रेडियो...

बुटवल। देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा कालिका मानव ज्ञान मावि प्रथम भएको छ । प्रतियोगितामा कुल १२ स्वर्ण, ५ कास्य र ४ रजत पदकसहित २१ पटक जित्दै प्रथम हुन सफल भएको छ ।...

नेपाल एपिएफ क्लब महिला राष्ट्रिय लिगको उपाधिबाट एक जित टाढा रहेको छ। लगातार दशौं खेलमा जित हात पारेसँगै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलले पराजित गर्यो। अब एपिएफले विराटनगर...

बुटवल। विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे । नाडालले सन्...

बुटवल । प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ को उपाधि बुद्ध टि.भी.ले प्राप्त गरेको छ । ग्लोबल आवाज अनलाइनको आयोजना तथा रोटरी क्लब अफ रुपन्देहीको सह–आयेजना शनिबार भएको प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता–२०७७ मा रेडियो लुम्बिनीलाई ३–२...

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ। सैनिक मुख्यालय जङ्गीअड्डामा बुधबार आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण गरेका हुन्।...

काठमाडौं ,चैत । कोरोना भाइरसको असरले गर्दा बेलायतको इङ्गलिस प्रिमियर लिग, भारतको इन्डियन प्रिमियर लिगलगायत विश्वभरका खेल गतिविधि प्रभावित हुने भएको छ । इपिएलका अनुसार प्रतियोगिताका सबै खेल कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ । त्यस्तै त्यहाँको फुटबल एसोसिएसनले...

पोखरा,पुष। चिसो मौसमका वावजुद पोखरामा बिहीबार बिहान देखिएको प्याराग्लाइडिङको दृश्य । पोखरामा आगामी फागुन ११ देखि १७ गतेसम्म प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडरेशन एरोनेटिक इन्टरनेशनल (एफएआई) ले प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना गर्दैछ...