add frist

बुटवलमा सत्ता गठबन्धनको फराकिलो अग्रता

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर पछ्याउँदैछन्।

उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यस्तै सत्ता गठबन्धनका साँझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु