add frist

शनिबार थप ३ हजार ११४ जना कोरोना संक्रमित

शनिबार थप ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३०९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २८५ गर्दा ८०५ मा संक्रमण देखिएको छ।

कुल १४ हजार ९१० जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनाबाट मुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु