add frist

थप १६६४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

बुटवल, भदौ । नेपालमा आज थप १ हजार ६ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वितेको २४ घण्टामा १२ हजार २ सय २२ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

यस्तै आज थप १ हजार ७ सय ८७ जना संक्रमित निको भएका छन् । थप २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु