add frist

आज थप १ हजार ८९ जनामा कोरोना संक्रमण,२० संक्रमितको मृत्यु

बुटवल,भदौ २०। नेपालमा आज थप १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ हजार ५ सय ३४ जना संक्रमित निको भएका छन् भने थप २० संक्रमितको मृत्यु भएको छ । अब सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु