add frist

आज १०४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

बुटवल । आज १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ३ हजार ५८७ जनामा गरिएको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार थप २०१ जना निको भएका छन् । सक्रिया संक्रमितको संख्या २ हजार ३१६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु